SAMPATTI BIBARAN

सम्पत्ति विवरण फाराम

(भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क. को उपदफा (१) को प्रयोजनको लागि)

सम्पत्ति विवरण पेश गर्ने प्रयोजनको लागि तोकिएको फारामको ढाँचा सम्बन्धमा नेपाल राजपत्र, भाग ५, खण्ड ६० संख्या १ मिति २०६७ बैशाख ६ गते प्रकाशित भई संशोधन भएको ।

स्थायी ठेगाना

हाल बसोबास गरेको ठेगाना

१. अचल सम्पत्तिको विवरण

(क) घर

क्र.सं. घर धनीको नाम घर र घरले चर्चेको जग्गाको विवरण खरिद मूल्य प्राप्तिको स्रोत कैफियत
जिल्लागा.पा./न.पा.वडाकित्ताक्षेत्रफल (व.मि)

(ख) जग्गा

क्र.सं. जग्गा धनीको नाम जग्गाको विवरण खरिद मूल्य प्राप्तिको स्रोत कैफियत
जिल्लागा.पा./न.पा.वडा नं.कित्ता नं.

२. चल सम्पत्तिको विवरण

(क) नगद, सुन, चाँदी, हिरा, जवाहरात

क्र.सं.विवरणपरिमाणप्राप्त मिति खरिद मूल्यप्राप्तिको स्रोतकैफियत

(ख) बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा रहेको खाताको विवरण

क्र.सं.खातावालाको नामसंस्थाको नाम, ठेगाना खाता नं.मौज्दात रकमप्राप्तिको स्रोतकैफियत

(ग) धितोपत्र, शेयर वा ऋणपत्रको विवरण

क्र.सं. शेयरधनीको नाम कम्पनीको नाम, ठेगाना शेयर किसिम शेयर/ऋणपत्र विवरण प्राप्तिको स्रोत कैफियत
संख्यारकम

(घ) ऋण लिए/दिए/तिरेको विवरण

क्र.सं.व्यक्ति/संस्थाको नाम, ठेगाना ऋण विवरणऋण रकम मितिकैफियत

(ङ) सवारी साधन (अटोमोबाइलको हकमा मात्र) को विवरण

क्र.सं.सवारी धनीको नामसवारीको किसिम र नम्बर खरिद मूल्यखरिद मितिप्राप्तिको स्रोतकैफियत

३. कृषि तथा पशुधन (घरजग्गा बाहेक) को विवरण

क्र.सं.विवरणसंख्याखरिद मूल्य प्राप्त मितिप्राप्तिको स्रोतकैफियत

४. अन्य सम्पत्तिको विवरण

क्र.सं.विवरणखरिद मूल्य प्राप्त मितिप्राप्तिको स्रोतकैफियत

मैले जाने बुझेसम्म माथि लेखिए बमोजिमको विवरण ठिक छ । फरक पर्ने छैन ।

द्रष्टव्यः अघिल्लो आर्थिक वर्षमा पेश गरेको सम्पत्ति विवरणमा थपघट भएको विवरण यसै बमोजिमको फारामद्वारा पेश गर्नुपर्नेछ ।

Post a Comment

0 Comments